Admission Open 2077

मितिः 2077/5/28 सुचना ! सुचना !! सुचना !!! प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न तिन बर्षीय शैक्षिक कार्यक्रम हरुको लागि भर्ना आह्‍वान गरेको छ। अब एस. ई. ई.  उत्रिण  बिध्यार्थीहरुले आफ्नो एस. ई. ई. को प्राप्त ग्रेड को आधार मा विभिन्न प्राबिधिक शिक्षाका कोर्सहरुमा असोज १५ गते सम्म आबेदन […]

Read More »

Happy New Year 2077

नव वर्ष २०७७को पावन अवसरमा यस काठमाडौं नर्सिङ क्याम्पस आफ्ना सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक साथीहरु, कर्मचारीहरु र समस्त शुभ चिन्तकहरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सबैको सुस्वास्थ र प्रगतिको कामना गर्दछ । विश्वभरिनै फैलिएको यस नोवेल कोरोना भाइरस माहामारी का कारण बिरामी परेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माहरुको चिर शान्तिको लागि प्रार्थना […]

Read More »