मितिः 2077/5/28
सुचना ! सुचना !! सुचना !!!
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न तिन बर्षीय शैक्षिक कार्यक्रम हरुको लागि भर्ना आह्वान गरेको छ। अब एस. ई. ई. उत्रिण बिध्यार्थीहरुले आफ्नो एस. ई. ई. को प्राप्त ग्रेड को आधार मा विभिन्न प्राबिधिक शिक्षाका कोर्सहरुमा असोज १५ गते सम्म आबेदन दिन सक्ने छन्।
कोरोना माहामारीका कारण हामीहरुले अनलाइन बाटै आबेदन फारम भर्न सकिने व्यवस्था गरेका छौँ । यसरि अनलाइन आबेदन दिनका लागि अविभावक तथा बिद्यार्थी हरुलाई सजिलो बनाउनका लागि यो अनलाइन एप्लिकेसन गाइड लाइनको व्यवस्था गरेका छौं । यसलाई राम्रो संग अध्ययन गरी आबेदन फारम पठाउनु होला।
Knc guideline to apply form for admission