Happy New Year 2077

नव वर्ष २०७७को पावन अवसरमा यस काठमाडौं नर्सिङ क्याम्पस आफ्ना सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक साथीहरु, कर्मचारीहरु र समस्त शुभ चिन्तकहरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सबैको सुस्वास्थ र प्रगतिको कामना गर्दछ । विश्वभरिनै फैलिएको यस नोवेल कोरोना भाइरस माहामारी का कारण बिरामी परेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माहरुको चिर शान्तिको लागि प्रार्थना गर्दछ । प्रिय विद्यार्थीहरू र आदरणीय अभिभावकहरुमा यस विपद्को समयमा धैर्य धारण गर्दै LOCKDOWN को पूर्ण रूपमा पालना गरि आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहन सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं ।

On the auspicious occasion of New Year 2077, this Kathmandu Nursing Campus expressing hearty good wishes to all its students, parents, teacher friends, staff and all well wishers and well wishers. Praying for the eternal peace of the departed souls by wishing the speedy recovery of those who have been sick due to this novel coronavirus epidemic spread around the world. Dear students and respected parents, we request you to be patient in this time of disaster, to follow the lockdown fully and help others to stay safe.